काठमाडौं, असार ३० — नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएका छन्। प्रतनिधिसिभाका प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनमा संवधिानको धारा ७६(२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई देशको नयाँ प्रधानमन्त्रीमा नयिुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण असार ३१ गते हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनयिुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह बिहान ११ बजेका लागि तय गरेको छ।
ओली २०७२ साल असोज २४ गते पहलिोपल्ट प्रधानमन्त्री नर्विाचति भएका थिए । व्यवस्थापकिा संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थएि । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रयि प्रजातन्त्र पार्टी नेपाल र मधेशी जनअधकिार फोरमसहति अन्य १३ वटा दलको समर्थनमा देशको प्रधानमन्त्री भएका थिए ।
यस्तै, २०७४ को प्रतनिधिसिभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हिसाबले ओलीले ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नयिुक्त बनेका थएि । उनलाई तत्कालिन राष्ट्रपपति विद्यादेवी भण्डारीले ३० वैशाख २०७८ मा तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।