काठमाडौं, जेठ २६— गएको २४ घण्टामा नेपाल अधिराज्यभर थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।