९ जेष्ठ २०८२, बिहीबार /
Thursday, May 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी

न्युजरुम नेपाल by न्युजरुम नेपाल
December 11, 2020
0
काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी

Photo Credit: Wikimedia

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विद्यालयमा भौतिक उपस्थिति गराएर कक्षा सञ्चालनको तयारी गरेका छन्। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द विद्यालय स्थानीय तहले निर्णय गरी सञ्चालन गर्न दिने भएपछि विद्यालय खोल्ने तयारीमा सरोकारवालाहरु लागेका हुन् ।

ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । ‘हामीले पुस १ गतेदेखि खोल्ने निर्णय गरेका छौं’, प्रवक्ता महर्जनले भन्नुभयो, ‘मापदण्ड अपनाएर खुलाउने तयारी गरेका छौं। अहिले त्यसैको छलफलमा छौं।’
‘हामीले पुस १ गतेदेखि खोल्ने निर्णय गरेका छौं’, प्रवक्ता महर्जनले भन्नुभयो, ‘मापदण्ड अपनाएर खुलाउने तयारी गरेका छौं। अहिले त्यसैको छलफलमा छौं।’

महानगरभित्र सामुदायिक विद्यालयमा पढ्ने १६ हजार विद्यार्थी छन्। विद्यालय खुल्दा सबै विद्यार्थीको सुरक्षाको चुनौती देखिएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई महानगरपालिकाकै कोषबाट सुरक्षा सामग्री उपलब्ध गराउने तयारी रहेको प्रवक्ता महर्जनले बताउनुभयो । काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरिरहेको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । महानगरपालिकामा अहिले ६ सय ४१ वटा संस्थागत र ९१ वटा सामुदायिक विद्यालय छन्।

भक्तपुर नगरपालिकाले पनि विद्यालय खोल्ने तयारी गरेको छ। भक्तपुरमा ३५ सामुदायिक र ५७ वटा संस्थागत विद्यालय छन्। ठूलो कक्षाबाट आलोपालो गर्दै विद्यार्थीलाई भौतिक रूपमै उपस्थिति गराएर विद्यालय खोलिने मेयर सुनील प्रजापतिले बताउनुभयो ।(खुल्लानेपाल.कमबाट साभार)

Previous Post

अमेरिकी ४६ औँ राष्ट्रपतिमा जो बाइडन विजयी

Next Post

प्रधानमन्त्री ओलिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
प्रधानमन्त्री ओलिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

प्रधानमन्त्री ओलिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय