९ जेष्ठ २०८२, बिहीबार /
Friday, May 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

गएको २४ घण्टामा देशभर थप ९०२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं र कैलालीमा सबैभन्दा धेरै संक्रमित

न्युजरुम नेपाल by न्युजरुम नेपाल
September 8, 2020
0
२४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण

Photo Credit: NTV

काठमाडौं । भदौ २३— गएको २४ घण्टामा नेपालमा ९०२ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार १० हजार ६११ पीसीआर परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका कोरोना संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

त्यस्तै आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै अहिलेसम्म नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।

जिल्लागत विवरण अनुसार आज पनि सबैभन्दा बढी काठमाडौं जिल्लामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने त्यसपछि दोस्रो स्थानमा कैलालीमा ७७ जनामा संक्रमण देखिएको छ। त्यस्तै, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरीमा ३८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ को धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जना संक्रमित भेटिएका छन्।

वाग्मती प्रदेशको काठमाडौंमा ३००, काभ्रेमा २, चितवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापमा ८, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा १ जना संक्रमित फेला परेका छन्।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ३, नवलपरासी पूर्व ७, पर्वतमा १ र लमजुङमा २, बागलुङमा १० र स्याङ्जामा १ जना संक्रमित भेटिएका छन्।

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा १, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१ र रोल्पामा १ जना संक्रमित भेटिएका छन्।

कर्णाली प्रदेशको दैलेखमा १ र सुर्खेतमा १८ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ जना संक्रमित फेला परेका छन्।

यसरी पछिल्लो २४ घण्टामा नेपालमा ३०७ जना महिला र ५९५ पुरुष गरी कूल ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।

Previous Post

विश्वमै भारत दोस्रो नम्बरमा, ४२ लाख पुगे कोरोना संक्रमित

Next Post

२४ घण्टामा थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि, ४९ हजार भन्दा माथि पुगिसक्यो संक्रमितको संख्या

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
प्रदेश २ मा कसरी फैलियो कोरोना ?

२४ घण्टामा थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि, ४९ हजार भन्दा माथि पुगिसक्यो संक्रमितको संख्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय