गायक दुर्गेश थापाको नयाँ लोक गीत ‘काँचो बयर’ बजारमा

काठमाडौं, भदौ ८— गायक दुर्गेश थापाको नयाँ लोक गीत ‘काँचो बयर’ हर्टबिट नेपालले बजारमा ल्याएकोे छ । अभिनयको मुख्य भूमिकामा गायक थापा हरेका छन् भने रामजी खाँड र दिशान्ति परिवारको स्वरमा रहेको गीतमा लिरिक्स तथा संगीत भर्ने काम गरेका छन् गणेश अधिकारीले ।
Advertisement 1
गीत अत्यन्तै भावनात्मक खालको र अभिनयमा दुर्गेश थापाको भूमिका निकै राम्रो रहेको छ । त्यसैगरी गायिका परिवारको अभिनय पनि निकै राम्रो छ । जुन गीतको माध्यमबाट कलाकारहरुले माया–पिरतीमा एकअर्काको खाँचो हुने बताएका छन् ।
https://www.youtube.com/watch?v=RKws7RXE12M&feature=youtu.be&fbclid=IwAR2b8z_IMxhXAn5qPonML4snPFj_3HvlbOYzzKQAUGc8twOzhOZ2hvhccVY