९ जेष्ठ २०८२, बिहीबार /
Friday, May 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

पछिल्लो २४ घण्टामा मुलुकभर थप १४५४ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै बढि संक्रमित

न्युजरुम नेपाल by न्युजरुम नेपाल
September 11, 2020
0
२४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Photo credit: Ministry of Health and Population

काठमाडौं । भदौ २६— पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ६९६ जना काठमाडौं उपत्यकाभित्रकै रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७०१ पीसीआर परीक्षण गर्दा १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। शुक्रबार थपिएकासँगै नेपालमा कूल ५१ हजार ९१९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

काठमाडौं जिल्लामा अहिलेसम्मकै धेरै ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

जिल्लागत रुपमा काठमाडौं जिल्लामा अहिलेसम्मकै धेरै ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जनामा संक्रमण देखिएको छ। आज काठमाडौं उपत्यकामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रुपन्देहीमा १०२ जना, चितवनमा ७४ जना र कैलालीमा ६७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारामा २, रौतहटमा ६, महोत्तरीमा २, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ४२ जना कोरोना संक्रमित भेटिएका छन्।

वाग्मती प्रदेशको काठमाडौंमा ६२०, काभ्रेमा ११, चितवनमा ७४, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ३८, मकवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा २ जना संक्रमित फेला परेका छन्।

त्यस्तैगरी, गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्व ३८, पर्वतमा २, लमजुङमा ६ र स्याङ्जामा ४ जना संक्रमित भेटिएका छन्।

प्रदेश ५ को कपिलवस्तुमा २८, गुल्मीमा २०, दाङमा ५, नवलपरासीमा ३५, पाल्पामा १२, प्युठानमा १३, बर्दियामा १, बाँकेमा १८, रुकुमपूर्वमा ११, रुपन्देहीमा १०२ र रोल्पामा ३ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा २६ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ६७ र डोटीमा ६ जना संक्रमित फेला परेका छन्।

यसरी पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जना महिला र ९९१ पुरुष गरी कूल १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।

३६ हजार डिस्चार्ज

त्यसैगरी पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो। गौतमका अनुसार नेपालमा कूल ३६ हजार ६७२ जना व्यक्तिहरु निको भएर घर फर्किइसकेका छन्। त्यस्तै, संस्थागत आइसोलेसनमा ८ हजार २९१ र होम आइसोलेसनमा ६ हजार ६३४ गरी १४ हजार ९२५ जना सक्रिय संक्रमित व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा रहेका छन् आइसीयूमा १७० जना र भेन्टिलेटरमा २५ जना संक्रमितहरुको उपचार भइरहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा थप ५ जनाको निधन भएसँगै नेपालमा कूल ३२२ जना कोरोना संक्रमित व्यक्तिहरुको निधन भइसकेको गौतमले बताउनुभयो।

Previous Post

भारत‍–चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति

Next Post

एकै दिन १५ जना कोरोना संक्रमित व्यक्तिको निधन, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
प्रदेश २ मा कसरी फैलियो कोरोना ?

एकै दिन १५ जना कोरोना संक्रमित व्यक्तिको निधन, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय