बहुमतको सरकारका प्रधानमन्त्री बालेनको शपथ आज

प्रधानमन्त्री बालेन्द्र साह
१३ चैत, काठमाडौं — आज प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र साह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ ।
Advertisement 1
राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु हुने भएको छ ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम छ ।
प्रकाशित :२०८२ चैत्र १३, शुक्रबार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

