९ जेष्ठ २०८२, बिहीबार /
Friday, May 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

भदौ १६ पछि विदेशमा रहेका नेपालीहरुलाई ल्याउन नियमित उडान

कोरोना भाइसर उपचारका लागि सरकारले निजि अस्पतालपनि प्रयोग गर्नसक्ने

न्युजरुम नेपाल by न्युजरुम नेपाल
August 23, 2020
0
भदौ १६ पछि विदेशमा रहेका नेपालीहरुलाई ल्याउन नियमित उडान
अर्थमन्त्री युवराज खतिवडा । फोटोः नेपाल टेलिभिजन

काठमाडौं, ५ भदौ— कोरोना रोकथामको लागि सामुदायिक तथा निजि क्षेत्रका अस्पतालहरुले निर्वाधरुपमा सेवा दिनुपर्ने अर्थमन्त्री तथा सरकारका प्रवत्ताले बताउनु भयो । सरकारले आवश्यक परेका खण्डमा सामुदायिक तथा निजि जुनसुकै अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन सक्ने जनाएको छ । हामी अहिले कोरोनाको महामारीमा भएका कारण यसमा सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । साथै प्रभावकारी रुपमा यसको चेकजाँचलाई अगाडि बढाउन सरकारले सबै निकायहरुलाई परिचालन गर्ने जानकारी दिनुभयो ।

साथै सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नेपालीहरुलाई नियमित रुपमा भदौ १६ पछि उद्दार गरिने बताउनु भयो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । यसका लागि दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ। नेपाल आउन चाहने नेपाली नागरिक तथा विदेशी कुटनीतिक नियागेका कर्मचारीहरुलाई आउन सक्नेछन् । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुको सिफारिस चाहिनेछ । नियमित उडानमा आउनेले ७२ घन्टा अगाडि कोरोना नेगेटिभ भएको रिर्पोट यात्रुहरुले ल्याउनुपर्ने र नेपाल आएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । होम क्यारेन्टाइन भन्दा बाहिर होटलमा बस्दा ७ दिनको खर्च सम्बन्धित व्यक्ति र एउटै प्लेनमा पोजिटिभ र नेगेटिभ भएका व्यक्तिहरुलाई ल्याउन नहुने, यदि ल्याएको पाइएमा क्वारेन्टाइनको खर्च सम्बन्धित एयरलाईन्सले व्यहोर्ने बताउनुभयो । यो कार्य गर्नका लागि सरकारका सम्बन्धित निकायहरुले सूचनाहरु जारी गर्नुपर्ने बताउनु भयो । सरकारले व्यापक रुपमा जनचेतना र कालोबजारीलाई नियन्त्रण गर्ने काम गृह मन्त्रालयले गर्ने बताउनु भयो । कोरोना महामारीबाट बच्नको लागि सरकारका सबै निकायहरुले जनचेतना जगाउन विभिन्न खालका सञ्चार माध्यमहरुको प्रयोग गर्ने अर्थ मन्त्रीले बताउनु भयो ।

Previous Post

२४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Next Post

जोगवनी भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम प्रभावित

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post

जोगवनी भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय