९ जेष्ठ २०८२, बिहीबार /
Thursday, May 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

भारत‍–चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति

न्युजरुम नेपाल by न्युजरुम नेपाल
September 11, 2020
0
भारत‍–चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति

Photo Credit: AlJazeera TV

गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थितिबाट छिटो पछाडि हट्ने सहमति गरेका छन्।

दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको थियो। बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा बेलाबेलामा द्वन्द्व हुने गरेको छ।

दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र कुनै कुनै भिडन्तका घटनाहरू घातक समेत भएका थिए। एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेकोु बताएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप छ । त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले सम्वाद कायम राख्न, छिट्टै द्वन्द्वबाट पछाडि हट्न, आवश्यक दूरी कायम राख्न र तनाव कम गर्न सहमत भएका छन्,ू भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ।

वक्तव्यमा शान्ति र अमनचयन कायम राख्ने र बढाउने नयाँ व्यवस्थाहरू पनि अगाडि बढाउने बताइएको छ। यद्यपि यो व्यवस्था कस्तो खालको हुनेछ भन्ने स्पष्ट पारिएको छैन।

गत जुन २० मा २० जना भारतीय सैनिक चिनियाँ सैनिकसँगको हिंसक भिडन्तमा मारिएका थिए। स्थानीय सञ्चारमाध्यमहरूले ती सैनिकहरूलाई पिटेर मारिएको बताएका थिए।

दुई देशबीच एउटा पुरानो सहमति पनि छ जसले सीमामा गोलीबारूदको प्रयोग निषेध गर्छ। तर हालैका दिनमा भारत र चीन सम्बन्धमा तनाव देखिएको छ। चीनले मङ्गलवार भारतीय सैनिक सीमा नाघेको र गस्तीमा रहेका चिनियाँ सैनिकलाई चेतावनी दिन गोली प्रहार गरेको आरोप लगाएको थियो।

भारतले सो आरोपको खण्डन गर्दै चिनियाँ सैनिकले हवाई फायर गरेको र चीनले सहमति तोडेको आरोप लगाएको थियो। सोमवार भारतीय सेनाले चिनियाँ अधिकारीलाई विवादित क्षेत्र नजिकैको वस्तीबाट आफ्ना पाँचजना नागरिकको चिनियाँ सेनाले अपहरण गरेको समाचारका बारेमा जानकारी दिएको थियो।

गत जुन २० मा २० जना भारतीय सैनिक चिनियाँ सैनिकसँगको हिंसक भिडन्तमा मारिएका थिए। स्थानीय सञ्चारमाध्यमहरूले ती सैनिकहरूलाई पिटेर मारिएको बताएका थिए। भारत र चीन बीचको ुलाइन अफ एक्चुअल कन्ट्रोलु भनिने विवादित सीमा ३,४४० किलोमिटर लामो छ र त्यहाँ रहेको नदी, ताल र हिमक्षेत्रका कारण त्यो सीमा यताउता हुनसक्छ।

संसारको सबैभन्दा ठूलो सैन्य शक्ति भएका दुई देशका सैनिकहरु धेरै स्थानमा एक अर्काको सामुन्ने पर्ने गर्दछन्। भारतले चीनलाई लद्दाखको गलवान उपत्यकाामा हजारौँ सैनिक परिचालन गरेको र आफ्नो ३८,००० वर्ग किलोमिटर भूमि ओगटेको बताउने गरेको छ।

भारत र चीनले विगत तीन दशकमा थुप्रै पटक सीमाको तनाव कम गर्न छलफल गरेको भए पनि त्यसले उल्लेख्य नतिजा दिन सकेको छैन। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो जसमा भारतले लज्जाजनक पराजय भोगेको थियो। (बिबिसि नेपालीबाट)

Previous Post

कोरोना भाइरसको केन्द्रविन्दु बन्दै भारत, एकै दिन ९० हजार बढी नयाँ संक्रमित भेटिएपछि विश्व रेकर्ड

Next Post

पछिल्लो २४ घण्टामा मुलुकभर थप १४५४ जनामा कोरोना भाइरस संक्रमण

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
२४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर थप १४५४ जनामा कोरोना भाइरस संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय