मन्त्रिपरिषद्को निर्णयः आन्तरिक उडान र लामो दूरीका यातायात भदौ मसान्तसम्म नखोल्ने

Photo credit: Risingnepaldaily.com

काठमाडौं | भदौ १४— सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ।

Advertisement 1

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि स्थगित गरिएको आन्तरिक उडानलाई स्थगित गर्दै भदौ मसान्तसम्म लब्याएको हो।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात, आन्तरिक उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए।

प्रकाशित :२०७७ भाद्र १४, आईतवार २२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]