१० जेष्ठ २०८२, शुक्रबार /
Friday, May 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home समाचार

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

न्युजरुम नेपाल by न्युजरुम नेपाल
June 18, 2020
0
राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

काठमाडौँ – निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई भर्खरै राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।

मतदानमा अनुपस्थित रहेका दुईजना मध्ये एक जना अध्यक्ष तिमिल्सिना आफैं हुन् भने अर्को एक सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सांसद खाली छ। अध्यक्षले पक्ष र विपक्षमा मत बराबर भए मात्र मतदान गर्ने पाउने व्यवस्था छ।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले आइतबार टेबल गरेका थिए। त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो।

उक्त अवधिमा विधेयकमाथि कुनै संशोधन परेन।

सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।

उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो।

जेठ २७ गते राष्ट्रियसभामा छलफल भइ संशोधनका लागि समय दिइएको विधेयक ३१ गते अर्थात् आइतबार पारित गरेर राष्ट्रियसभामा पठाएको हो।

राष्ट्रियसभाले पारेत गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ।

जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्। प्रमाणीकरणपछि औपचारिक रुपमा राष्ट्रियको चिन्हमा रहेको नेपालको नक्सा संशोधन हुनेछ।

Previous Post

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

Next Post

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय