२३ असार २०८२, सोमबार /
Monday, July 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home अर्थ/वाणिज्य

वारेन बफेटका ५ टिप्स् : जसले बनाउँछ शेयरका लगानीकर्तालाई मालामाल

न्युजरुम नेपाल by न्युजरुम नेपाल
January 6, 2021
0
वारेन बफेटका ५ टिप्स् : जसले बनाउँछ शेयरका लगानीकर्तालाई मालामाल

Nepse Building photo via website.

काठमाण्डौ । पछिल्लो केही समयदेखि नेपाली सेयर बजारमा बुल रन सुरु भएको छ। अर्थात बजारले गति लिएको छ। कहिलेकाहीँ सामान्य करेक्सन आए पनि बजारले अहिले लय समातेको छ ।

नेप्से परिसूचक सन् २०१६ को अल टाइम हाई रेकर्ड ब्रेक गरेर २२०० विन्दुको नजिक पुगेको छ। अहिले लगानीकर्ता अन्य क्षेत्रभन्दा पनि सेयर बजारमा पैसा खनाइरहेका छन्। कोही साथीभाइ सल्लाहमा त कोही बजार अध्ययन गरेर प्रवेश गरेका छन् । यो अवस्थामा विश्वका केही दिग्गज सेयर लगानीकर्ताहरुको अनुभव सँगाल्न आवश्यक हुन्छ। यिनै दिग्गजमध्ये एक हुन् वारेन बफेट। सायदै कमैलाई मात्र उनका बारेमा थाहा नहोला। उनी विश्व सेयर बजारमा निकै लोकप्रिय छन्। उनकै दिशानिर्देश वा भनौँ टिप्सबाटै अहिले विश्वका धेरै लगानीकर्ताहरुले दिनहुँ सेयरबजारबाट मनग्य पैसा छापिरहेका छन्।

अहिले लगानीकर्ता अन्य क्षेत्रभन्दा पनि सेयर बजारमा पैसा खनाइरहेका छन्। कोही साथीभाइ सल्लाहमा त कोही बजार अध्ययन गरेर प्रवेश गरेका छन् ।

उनै वारेन बफेट यस्ता ५ टिप्सबारे हामी यहाँ चर्चा गर्न गइरहेका छन्। जसको मद्दतले नेपाली सेयर बजारमा लगानीहरुले पनि भरपूर फाइदा उठाउन सक्छन् र मनग्य आम्दानी पनि गर्न सक्छन्।

१. अरु लोभी हुँदा डराउनुस्, अरु डराउँदा आफू लोभी बन्नुस्

कोरोनाकालमा वारेन बफेटको यो टिप्स् निकै फलदायी साबित भयो। त्यसैले जब अर्थव्यवस्था कोरोनाका कारण ठप्प हुँदा र जोकोही पैसा डुब्ने डरमा हुँदा सेयर बजारमा पनि गिरावट आउने डरले लगानीकर्ताहरु लोभी भए। तिनै लगानीकर्ताले सेयर बजारबाट यति धेरै पैसा खन्याए कि अहिले दैनिकजसो आफ्नो पैसाबाट मनग्य आम्दानी गरिरहेका छन्।

२. राम्रा कम्पनीका र सेयरमूल्य घट्दा किन्नुहोस्

वारेन बफेट जहिले पनि राम्रा कम्पनीका सेयरमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्छन्। उनको मान्यता छ कि राम्रा कम्पनीको सेयरमा लगानी गर्दा मूल्य पनि राम्रै तिर्नुपर्छ। किनकि यस्ता कम्पनीका सेयरले भविष्यमा राम्रै रिटर्न दिन्छ। त्यस्तै उनी सेयरमूल्य घट्दा लगानी बढाउनुपर्ने मान्यता राख्छन्। किनकि पैसा कमाउने यो अवसर हो भन्ने उनको सोचाइ छ। जसले भविष्यमा लगानीकर्ताहरुले राम्रै पैसा आर्जन गर्न सक्छन्।

३. मौका अचानक पनि आउन सक्छ

वारेन बफेट जब मौका आउँछ तब त्यसलाई भरपूर उपयोग गर्नुपर्ने मान्यता राख्छन्। त्यसैले त कोरोनाकालमा न्यूनतम स्तरमा झरेको बजारमा लगानी गरेर अहिले लाखौँ मानिसले भरपूर आम्दानी गर्न सक्छन्। त्यसैले कोरोनाकाल पनि सेयर लगानीलाई उचित अवसर बन्यो।

४. धैर्यको प्रतिफल मिठो हुन्छ

यदि सेयरबजारमा धैर्यता राख्ने हो भने लगानीकर्ताहरुले मनग्य आम्दानी गर्न सक्छ। त्यसैले सेयर बजारमा धैर्यता राख्न सक्नुपर्छ। यदि कुनै सेयर लामो समयसम्म होल्ड गर्न सकियो भने भविष्यमा राम्रै प्रतिफल प्राप्त हुन्छ भन्ने मान्य वारेन बफेटको छ। तर धैर्यता गुमाउँदा राम्रै प्रतिफल प्राप्त गर्नबाट चुक्न पनि सक्छौँ।

५. यदि तपाइँ समयअनुसार लगानी गर्नुहुन्न भने गलत गर्दै हुनुहुन्छ

वारेन बफेटका अनुसार समयका साथसाथै वस्तुको मूल्य पनि बढ्दै जान्छ। महँगी पनि लगातार बढिरहेको हुन्छ। यस्तो यदि अहिले तपाइँले कुनै चिजमा थोरै लगानी गर्नुभएको छ भने भविष्यमा त्यसको मूल्य निकै बढ्न सक्छ। त्यसैले समयअनुसार लगानी पनि बढाउँदै लैजानुपर्छ। ता कि समयअनुसार नै तपाइँको लगानीले पनि राम्रै प्रतिफल दिन सकोस्। कोरोनाकालमा पनि केही लगानीकर्ताहरु यही टिप्स अपनाएर अहिले मालामाल भएका छन् । (स्रोतः एजेन्सी)

Previous Post

प्रधानमन्त्री ओलिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

Next Post

काठमाडौँमा निषेधाज्ञा थप कडाइ, बिहान ९ बजेपछि पसल खोल्न नपाईने

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
अब सिएमए, अनमी, ल्याव असिस्टेन्ट पढाइ नहुने

काठमाडौँमा निषेधाज्ञा थप कडाइ, बिहान ९ बजेपछि पसल खोल्न नपाईने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

May 29, 2025
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023

Recent News

संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

May 29, 2025
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय