९ जेष्ठ २०८२, बिहीबार /
Thursday, May 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

सार्वजनिक यातायातमा सिटभरि यात्रु बोक्न पाइने, ५० प्रतिशत बढी भाडाको मापदण्ड हट्यो

न्युजरुम नेपाल by न्युजरुम नेपाल
October 12, 2020
0
सार्वजनिक यातायातमा सिटभरि यात्रु बोक्न पाइने, ५० प्रतिशत बढी भाडाको मापदण्ड हट्यो

Photo via Youtube

काठमाडौं । असोज २६— अब सार्वजनिक यातायातमा पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाइने भएको छ।

यसअघि कोरोना संक्रमणका कारण बसको एक सिटमा एक यात्रु बोकेर ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरिएको थियो।

आन्तरिक हवाई उडानमा पनि सोही निर्णय गरेकोमा विमान कम्पनीहरुले मानेका थिएनन्। विमानमा पूर्ण सिटमा यात्रु ओसारपोसार भइरहेको छ।

बस व्यवसायीहरुले पनि पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने अडान राख्दै आएका थिए।

आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायीहरुको गुनासो सम्बोधन गर्दै सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।

चाडबाडमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सुरक्षाका मापदण्ड अपनाएर पूर्ण क्षमतामा यात्रु राख्न दिने निर्णय भएको बताइएको छ।

अब भाडा ५० प्रतिशत बढी असुल्न नपाइने भएको छ। लकडाउन अघि कायम रहेको पुरानो भाडा दरमै यात्रु बोक्न पर्ने छ।

यस्तै, सरकारले दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ।

कोरोनाको जोखिम रहेकाले यसपाली नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन सरकारले अपील गरेको हो। यसका लागि सरकारले सार्वजनिक विज्ञप्ति जारी गर्ने गर्नेछ।

Previous Post

आज थप ४०४७ मा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय पुग्यो

Next Post

शक्तिशाली भूकम्पले पश्चिमी टर्की र ग्रीसलाई हल्लायो

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
शक्तिशाली भूकम्पले पश्चिमी टर्की र ग्रीसलाई हल्लायो

शक्तिशाली भूकम्पले पश्चिमी टर्की र ग्रीसलाई हल्लायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय