२४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Photo credit: Ministry of Health and Population

काठमाडौँ — २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आजै मात्र राजधानीलगायत देशका विभिन्न स्थानमा गरी थप ११ जनाको कोरोना संक्रमणबाट दुःखद निधन भएको छ ।

Advertisement 1

दैनिक रुपमा मन्त्रालयबाट गरिने कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको बताए । उनका अनुसार नेपालमा हालसम्म कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

 

प्रकाशित :२०७७ भाद्र ५, शुक्रबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]