देशभरीमा २४ घण्टाभित्र थप ८५५ जनामा कोरोनाको संक्रमण

Photo Credit: NTV
काठमाडौँ | भदौ ९— देशभरीमा २४ घण्टाभित्र थप ८५५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा आज थप ८५५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको कुरा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
Advertisement 1
अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको डा. गौतमले जनाए ।
प्रकाशित :२०७७ भाद्र ९, मंगलवार १६:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%