गायिका मेलिना राईको ”जुनी जुनी” सार्वजानिक

गायिका मेलिना राईको जुनी जुनी बोलको गीत सार्वजानिक भएको छ । गीतमा गायिका मेलिना राईको स्वर,ईन्द्र नारायनको शब्द संगीत र देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

Advertisement 1

गीतमा अहिलेका निकै व्यस्त मोडल चिरञ्जीवी अधिकारी र रुक्सुम गुरागाँइ को अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई झापाको बिभिन्न रमणीउ ठाउमा छायाँकन गरीएको छ । मोडल चिरञ्जीवी अधिकारी एक मोडल मात्रा नभएर एक कुशल गीतकार पनि हुन ।
सार्वजानिक गीतलाई तिलक रिजाल ले छायाँकन तथा सम्पादन र सरोज अधिकारीको निर्देशन रहेको छ ।

https://youtu.be/sf9qqJsM5r0
प्रकाशित :२०७६ मंसिर २, सोमबार १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]