आज देशभर थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टी

Symbolic Picture.
काठमाडौं, जेठ २६— गएको २४ घण्टामा नेपाल अधिराज्यभर थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित :२०७८ जेष्ठ २६, बुधबार १८:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%