आज मुलुकभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

©Newsroom Nepal

काठमाडौं । असोज २– पछिल्लो २४ घन्टामा मुलुकभर आज मुलुकभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। आजै मात्र काठमाडौं उपत्यकामा थप ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement 1

आजै मात्र काठमाडौं उपत्यकामा थप ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मिडिया ब्रिफिङका अनुसार काठमाडौंमा ६ सय ९८, भक्तपुरमा ८२ र ललितपुरमा ४७ जना कोरोना संक्रमण देखिएको छ । देशभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, आज थपिएको सहित नेपालमा ६१ हजार ५ सय ९३ जना संक्रमण पुष्टि भइसकेको छ।

Advertisement 2

मन्त्रालयका अनुसार देशभर १७३ जना आइसियु र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

प्रकाशित :२०७७ आश्विन २, शुक्रबार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]