सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प

Photo credit: USGS
काठमाडौं । भदौ ३१— बुधबार करिव ५ः१९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको युएसजिएस राष्ट्रिय भूकम्प सूचना केन्द्रले जनाएको छ । विहानै गएको भुकम्पले राजधानीबासी घर बाहिर निक्लेका थिए । भूकम्पको असर नेपाल र चाइना दुबै देशमा देखिएको छ ।
प्रकाशित :२०७७ भाद्र ३१, बुधबार ०६:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%