९ जेष्ठ २०८२, बिहीबार /
Thursday, May 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

महाराष्ट्रमा पाँच तले भवन भत्किदा २ को मृत्यु, १८ जना पुरिएको आशंका

६० जना भने सुरक्षित बाहिर आउन सफल भए

न्युजरुम नेपाल by न्युजरुम नेपाल
August 25, 2020
0
महाराष्ट्रमा पाँच तले भवन भत्किदा २ को मृत्यु, १८ जना पुरिएको आशंका

एनडीआरएफले तारिक बगैचामा फसेका बासिन्दालाई खोज्न उद्धार अभियान सञ्चालन गर्दै ।

भारत | भदौ ९- भारतको महाराष्ट्रमा रायगण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ । कलेक्टरर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ ।

सोमबार नै महाराष्ट्रका मन्त्री अदिति तत्कारे र एकनाथ शिन्दे घटनास्थल पुगेका थिए । उनीहरुका अनुसार उद्धारका लागि एनडीआरएफका तीन टोली खटिएका छन् । घटनामा गम्भीररुपमा घाइते भएकाहरुलाई मुम्बई पठाइएको छ । यस घटनाबारे एसआईटीले जाँच गराइने उनीहरुको भनाइ थियो ।

यता, गृहमन्त्री अमित शाहले ट्वीट गर्दै रायगढमा भएको घटनाबारे एनडीआरएफका डीजीसँग आफ्नो कुराकानी भएको र उद्धारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् ।

एक अधिकारीका अनुसार मुख्यमन्त्री उद्धव ठाकरेले पनि जिल्लाका अधिकारीहरुसँग कुराकानी गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवन १० वर्ष पुरानो रहेको थियो र त्यहाँ ५० परिवार बसोबास गर्दै आएका थिए । रायगढका शिवसेनाका विधायक भरत गोगावलेले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरिएको आरोप लगाएका छन् । उनले यही कारणले भवन भत्किएको दाबी गरे । (स्रोतः दैनिक भाष्कर)

Previous Post

विश्वविद्यालयका परीक्षा दशैं अगाडि नै गर्ने तयारी

Next Post

देशभरीमा २४ घण्टाभित्र थप ८५५ जनामा कोरोनाको संक्रमण

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
२४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण

देशभरीमा २४ घण्टाभित्र थप ८५५ जनामा कोरोनाको संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय