आर्थिक वर्ष २०८३/८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
जेष्ठ १५ , काठमाडौं । आज नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरेका छन् ।
Advertisement 1
प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १९:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


