गुण्डुको सम्बोधन कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली | Photo Credit: Facebook/KP Sharma Oli
न्युजरुम नेपाल | अमेरिका, असोज २३ | भक्तपुर जिल्ला कमिटी एमालेले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष कार्यक्रमलाई केपि शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल लगायत शिर्ष नेताहरू सहभागी हुने बताईएको छ ।
प्रकाशित :२०८२ आश्विन २३, बिहीबार ०९:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


