नेपाली कांग्रेसले महाधिवेशनमा भागलिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

असोज २१, काठमाडौँ । नेपाली कांग्रेस पार्टीले महाधिवेशनको चुनावी मैदानमा भागलिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । आज साँझ कांग्रेसको निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो ।

Advertisement 1

अन्तिम सूचीअनुसार पार्टीको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण आमने-सामने हुने पक्का भएको छ ।

प्रकाशित :२०८३ आश्विन २२, बिहीबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]