तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

उपनिर्वाचनमा तनहुँ–१ बाट विजयी स्वर्णिम वाग्ले (बिचमा खादा लगाउँदै र रवि लामिछाने (दायाँ) । तस्वीरः रास्वपाको साइटबाट

काठमाडौँ — वैशाख १० गते सम्पन्न उपनिर्वाचनको मतपरिणामले ठूला दललाई धक्का दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले आफ्ना प्रतिद्वन्द्वहरुलाई भारी मतले पछाडि पारी विजय भएका छन् ।

Advertisement 1

रास्वपाका वाग्लेले ३४,९१९ मत ल्याई विजय भएका हुन भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०,१२२ मत लाएका थिए ।

त्यसैगरी तेस्रो स्थानमा नेकपा एमालेका सर्वेन्द्र खनालले ८,४८८ लाएका थिए । आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा १४,७९७ मत बढी ल्याई वाग्ले विजय भएका छन् ।

प्रकाशित :२०८० बैशाख १२, मंगलवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]