बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

बिधान कार्कीको निर्देशनमा तयार भएको ‘ मैले बोलेको छैन ‘ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बुद्ध लामा, अस्मिता अधिकारी, कृष्णा काफ्ले र समिक्षा अधिकारीको आवाजमा रहेको छ भने  गीतमा अर्जुन पोख्रेलको संगीत र शब्द रहेको छ। गीतको  भिडियोमा पनि यिनै चार गायक-गायिकाको अभिनयलाई देख्न सकिन्छ  । बिधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव नेपालको छायाँकन र  विकास दाहालको सम्पादन रहेको छ ।

Advertisement 1

 

प्रकाशित :२०७७ असार ८, सोमबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]