मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुर । बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
Advertisement 1
गाउँपालिकाको वडा नंबर २ कालापानीमा गएराति परेको चट्याङले स्थानिय २५ वर्षीया विना घिसिङ र १४ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।
यसैगरि चट्याङ लागेर सोहि स्थानका १४ वर्षीय किरण जिम्बा गम्भीर घाईते भएका छन् । उनको स्वास्थ्य चौकी धियाँलमा उपचार भईरहेको छ बताईएको छ ।
प्रकाशित :२०७७ असार ११, बिहीबार ०९:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%