दाङको घोराही स्थित जिल्ला समन्वय समिति परिसर अगाडि ढकमक्क फुलेका गुलमोहर

दाङको घोराहीस्थित जिल्ला समन्वय समिति परिसर अगाडि ढकमक्क फूलेका गुलमोहर । राताम्य गुलमोहर फूलले यो क्षेत्र आकर्षणको केन्द्र बनेपछि अवलोकन तथा तस्वीर र भिडियो खिच्न सर्वसाधारणको भिड लाग्ने गरेको छ। तस्वीरहरूः नुमा कान्त पौडेल

प्रकाशित :२०८३ जेष्ठ २, शनिबार २१:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]